Milan Chaudhary

Milan Chaudhary

3 个月前
2
使用量
0
分享次数
0
总点赞数
0
收藏次数
使用声音

描述

गितामा लेखिएको छ "यदि तपाईले कसैलाई बारम्बार सम्झाउदै हुनुहुन्छ, तर पनि तपाईको कुरा उ बुझ्नै चाॅंहदैन, सुन्नै चाॅंहदैन, उल्टै तपाईको विषयमा नाना भांति कुरा गर्दै हिड्छ भने उसलाई एक्लै छोडिदिनुस्, उ तपाई संग हैन, उ उस्को बिनास बाट सिख्न चाॅंहन्छ।'' श्रीकृष्ण भन्नु हुन्छ: "मैले दुर्योधनलाई लाखौ सम्झाउने कोसिस गरे, तर उस्ले मेरो कुरा मानेन" अन्त्यमा के भयो 'महाभारत' अनि महाभारतमा दुर्योधनको हार भयो, अस्को बिनासको कारण बन्यो त्यहि नै, त्यसैले तपाई कति लाई सम्झाउन खोज्दै हुनुहुन्छ, एक चोटी, दुई चोटी, तिन चोटी लाग्दैन भने छोडि दिनुस्, तपाईले आफ्नो कर्म गर्नु भयो, अब उस्ले आफ्नो कर्म भोग्छ । राधे-राधे

ne
示例
1
Default Sample
नमस्ते साथीहरु, आज म एउटा नयाँ ठाउँमा छु। यहाँको दृश्य साँच्चै राम्रो छ र मैले धेरै राम्रा भिडियोहरू बनाउन सकेको छु। मलाई यहाँको वातावरण र मान्छेहरू धेरै मन परेको छ। तपाईंहरूलाई पनि यो ठाउँ देखाउन पाउँदा खुशी लाग्छ।